चलचित्र क्षेत्रले अपेक्षा गरेको परिवर्तन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री

Art KhabarArt KhabarSourceJun 11, 20261 min read
चलचित्र क्षेत्रले अपेक्षा गरेको परिवर्तन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रले अपेक्षा गरेको परिवर्तनलाई व्यवहारमा अनुभूत हुने गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । कान्स फिल्म फेस्टिभलमा पुरस्कृत नेपाली चलचित्र ‘इलिफेन्ट्स इन द फग’को सम्मानमा नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रममा उनले चलचित्र क्षेत्रको विकास, सुदृढीकरण र संस्थागत सुधारका […]