काठमाडौं । नेपाली सिनेमाका अधिकांश नायका व्यस्त हुँदा केही अभिनेता भने अहिले खाली छन् । त्यस्ता अभिनेता खाली छन्, जो वर्षौैंदेखि वर्षमा बाह्रै महिना सेटमा हुने गर्थे । अनमोल केसी अहिले ‘बाटुलो जून’को छायांकनमा छन् । यो चलचित्रको छायांकन पोखरामा भइरहेको छ । समीर भट्ट ‘१२ गाउँ २’ को छायांकनमा व्यस्त छन् । यो चलचित्रको […]
अधिकांश नायक व्यस्त हुँदा दयाहाङ र विपिन बने फुर्सदिला


