असार १५ देखि फ्लोरमा जाँदै कृषाको ‘पारस’

KalakarmiKalakarmiSourceJun 11, 20261 min read
असार १५ देखि फ्लोरमा जाँदै कृषाको ‘पारस’
काठमाडौं– निर्देशक कृषा चौलागाईँको तेस्रो फिल्म ‘पारस’ यही असार १५ गतेदेखि फ्लोरमा जाने भएको छ । निर्माण टिमले फ्लोरमा जाने समय तोक्दै बिहीवार कलाकारहरुको फेस टेष्ट गरेको छ । बालाजु ल्याबमा कलाकारहरुको पात्र अनुसार लुक्स हेरिएको हो । एक्सन निर्देशकको छवि बनाएकी कृषाले यो फिल्मको प्रि–प्रोडक्सनको अधिकांश काम सकिएकाले छायांकनमा जान लागिएको बताइन् । उनका अनुसार फिल्मको छायांकन असार १५ गतेदेखि काठमाडौं आसपासका क्षेत्रमा गरिने छ । सोहीको तयारीका साथ कलाकारहरुको लुक्स हेरिएको निर्देशक कृषाले जानकारी दिइन् । केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा निखिल उप्रेती, रमेश उप्रेती, निरुता ...