ORA Korea को ब्रान्ड एम्बासडर बनिन परीक्षा लिम्बु

Ranga KhabarRanga KhabarSourceJun 11, 20261 min read
ORA Korea को ब्रान्ड एम्बासडर बनिन परीक्षा लिम्बु
कोरियन प्रविधिमा आधारित तथा नेपालमै उत्पादन भइरहेको चर्चित कस्मेटिक ब्रान्ड ORA Korea ले मोडल तथा कलाकार परीक्षा लिम्बुलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर घोषणा गरेको छ। राजधानीमा आयोजित विशेष कार्यक्रममा ORA Korea ले परीक्षा लिम्बुसँगको सहकार्य सार्वजनिक गरेको हो। कार्यक्रममा कम्पनीका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कम्पनीले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय […]