काठमाडौं– अन्तर्राष्ट्रिय फिल्म मञ्चमा नेपाली फिल्मले हासिल गरेको ऐतिहासिक सफलताको कदर गर्दै चलचित्र विकास बोर्डले नेपाली फिल्म ‘इलिफेन्ट्स इन द फग’ का निर्माता, निर्देशक, कलाकार तथा प्राविधिक टोलीलाई नगद दुई लाख ५० हजार रुपैयाँ, सम्मान–पत्र, खादा तथा मालासहित सम्मान गरेको छ ।
चलचित्र विकास बोर्ड तथा नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान नाथममा आयोजित विशेष कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’, सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिना तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहले फिल्मको टोलीलाई सम्मान प्रदान गरेका हुन् ।
नेपाली फिल्मले विश्व ...
‘इलिफेन्ट्स इन द फग’ टोलीलाई बोर्डद्वारा नगदसहित सम्मान


