काठमाडौं । अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा उल्लेखनीय सफलता हासिल गरेको फिल्म ‘इलिफेन्ट्स इन द फग’ को निर्माण तथा प्राविधिक टोलीलाई चलचित्र विकास बोर्डले नगदसहित सम्मान गरेको छ। बोर्डले फिल्मका निर्माता, निर्देशक, कलाकार तथा प्राविधिक टोलीलाई नगद २ लाख ५० हजार रुपैयाँ, सम्मानपत्र, खादा र माला प्रदान गरेको हो। चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको संयुक्त …
‘इलिफेन्ट्स इन द फग’ टोलीलाई चलचित्र विकास बोर्डद्वारा सम्मान


