रचनात्मक उद्योगको विकासका लागि साझा प्रयासको थालनी : सहभागिता बढाउँदै जाने लक्ष्य

KalakarmiKalakarmiSourceJun 11, 20261 min read
रचनात्मक उद्योगको विकासका लागि साझा प्रयासको थालनी : सहभागिता बढाउँदै जाने लक्ष्य
काठमाडौं- रचनात्मक उद्योगको विकास र विस्तारका लागि कल्चरल एण्ड क्रियटिभ इन्डष्ट्रिज फ्रेण्डस ग्रुप (फर सीसीआइ) निर्माण गरेर आपसी अभ्यास, ज्ञान, सिप अनुभव आदान प्रदान गर्न थालिएको छ । काठमाडौं उपत्यकाका स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका फिल्म विधाबाट र ललितपुर महानगरपालिका संगीत विधाबाट युनेस्को रचनात्मक सहर सञ्जालमा सदस्य बनेपछि स्थानीय तहसँगै युनेस्को, ब्रिटिस काउन्सिल, एफसीए, आइएलओसहित निकाय तथा कार्यालयहरू र रचनात्मक क्षेत्रसँग आबद्ध व्यक्तिहरूको संयुक्त प्रयास थालिएको छ । यसको पहिलो बैठक ललितपुर महानगरपालिकाले आयोजना गरेको थियो । मंगलवार काठमाडौं महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा दोस्रो बैठक सम्पन्न भएको छ । बैठकमा आफूले ...