काठमाडौं । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली सिनेमाको इतिहासमै अहिलेसम्मकै ठूलो सफलता हासिल गर्न सफल चलचित्र ‘इलिफेन्ट्स इन द फग’को टोलीलाई चलचित्र विकास बोर्डले सम्मान गरेको छ । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कथा, संस्कृति र सिर्जनशीलतालाई उच्च सम्मानका साथ स्थापित गरेको कदरस्वरूप चलचित्र विकास बोर्डले बुधबार एक विशेष समारोहका बीच चलचित्रका निर्माता, निर्देशक, कलाकार तथा प्राविधिक […]
अन्तर्राष्ट्रिय सफलताबापत ‘इलिफेन्ट्स इन द फग’ टोलीलाई बोर्डको २ लाख ५० हजारसहित सम्मान


