डल्बी साउन्ड प्रयोग गर्ने पहिलो नेपाली चलचित्र कुन हो ?

Art KhabarArt KhabarSourceJun 11, 20261 min read
डल्बी साउन्ड प्रयोग गर्ने पहिलो नेपाली चलचित्र कुन हो ?
काठमाडौं । नेपाली चलचित्र निर्माणको इतिहास लामो भए पनि प्राविधिक पक्ष अहिले पनि कमजोर रहेको छ । प्रविधि र दक्ष प्राविधिकको अभावका कारण नेपाली चलचित्र प्राविधिक रूपमा अहिले पनि कमजोर नै हुने गरेका छन् । साउन्डको सन्दर्भमा अहिले पनि नेपाली सिनेमा निकै धेरै कमजोर हुने गरेका छन् । डल्बी साउन्ड सिस्टममा काम नगर्दा नेपाली चलचित्रको […]