चलचित्र पत्रकार संघ नेपालका विभिन्न विभाग गठन

eHimalaya TimeseHimalaya TimesSourceJun 10, 20261 min read
चलचित्र पत्रकार संघ नेपालका विभिन्न विभाग गठन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले संगठनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन विभिन्न विभाग गठन गर्नुका साथै सल्लाहकार समिति तथा कल्याणकारी कोष एवं पेशागत सुरक्षा कोष सञ्चालन समिति गठन गरेको छ । संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा बसेको सचिवालय बैठकले संगठनात्मक संरचनालाई सुदृढ गर्ने उद्देश्यसहित उक्त निर्णयहरू गरेको जनाइएको छ । बैठकले प्रचार तथा प्रकाशन