काठमाडौं – नेपाली रजतपटका एक अनुभवी स्रष्टा अर्थात् स्थापित निर्देशक, लेखक तथा निर्माता कृष्ण चापागाईंको अमेरिकामा निधन भएको छ। लामो समयदेखि सपरिवार अमेरिकामा बसोबास गर्दै आएका चापागाईंले हृदयाघातका कारण आफ्नो ज्यान गुमाएका हुन्। अमेरिकास्थित नेपाली कलाकर्मीहरूबाट प्राप्त जानकारीअनुसार, तीन दिनअघि उनलाई अचानक हृदयाघात भएको थियो। त्यसलगत्तै उनलाई बोस्टनस्थित क्याम्ब्रिज हेल्थ एलायन्स एभरेट अस्पतालको सघन उपचार […]
हृदयघातका कारण चलचित्र निर्देशक तथा निर्माता कृष्ण चापागाईंको निधन


