स्रष्टालाई डिजिटल सुविधा : संगीत रोयल्टी अब सीधै बैंक खातामा, वेबसाइटबाटै गीत दर्ता गर्न सकिने

Thulo PardaThulo PardaSourceJun 10, 20261 min read
स्रष्टालाई डिजिटल सुविधा : संगीत रोयल्टी अब सीधै बैंक खातामा, वेबसाइटबाटै गीत दर्ता गर्न सकिने
काठमाडौं – संगीत रोयल्टी संकलन समाज नेपालले आफ्नो स्थापना दिवस तथा १९औँ वार्षिकोत्सवको विशेष अवसर पारेर स्रष्टाहरूलाई रोयल्टी रकम वितरण गरेको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक औपचारिक कार्यक्रमका बीच संस्थाले टिकटक, यातायात क्षेत्र, रेडियो, होटलका साथै स्वदेश तथा विदेशबाट संकलन गरिएको रोयल्टी रकम सम्बन्धित गीतकार, सङ्गीतकार र अनुमतिप्राप्त प्रकाशकहरूलाई हस्तान्तरण गरेको हो। समाजमा […]