काठमाडौं । राजु शाहको निर्देशनमा निर्माण भएको चलचित्र ‘जाँड’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच आगामी असार १२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्र ‘जाँड’को ट्रेलरमा मद्यपानका कारण परिवारमा उत्पन्न हुने तनाव, कलह र त्यसले समाजमा पार्ने नकारात्मक प्रभावलाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको […]
कस्तो छ चलचित्र ‘जाँड’को ट्रेलर ?


