संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

Art KhabarArt KhabarSourceJun 10, 20261 min read
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
काठमाडौं । संगीत रोयल्टी संकलन समाज नेपालले गीतकार तथा संगीतकारहरूलाई रोयल्टी वितरण गरेको छ । समाजले टिकटक, यातायात क्षेत्र, रेडियो, होटल तथा स्वदेश र विदेशबाट संकलित रोयल्टी रकम गीतकार तथा संगीतकारहरूलाई वितरण गरेको हो । संगीत रोयल्टी संकलन समाज नेपालले आफ्नो स्थापना दिवस तथा १९औँ वार्षिकोत्सवको अवसर पारेर काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यक्रम गर्दै संस्थामा […]