काठमाडौं । नेपाली चलचित्र क्षेत्रका स्थापित निर्देशक, लेखक तथा निर्माता कृष्ण चापागाईंको निधन भएको छ । लामो समयदेखि परिवारसहित अमेरिकामा बसोबास गर्दै आएका चापागाईंको बुधबार बिहान (नेपाली समय अनुसार) अमेरिकाको बोस्टनमा हृदयघातका कारण निधन भएको हो । पारिवारिक स्रोत र अमेरिकामा रहेका नेपाली कलाकर्मीहरूका अनुसार तीन दिनअघि उनलाई अचानक हृदयाघात भएको थियो । हृदयाघातलगत्तै उनलाई […]
चलचित्र निर्देशक कृष्ण चापागाईंको अमेरिकामा निधन


