काठमाडौं– अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको विवाहको भेषमा देखिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
दुलहीको पहिरनमा सजिएकी दीपाश्रीको तस्विर तथा भिडियो सार्वजनिक भएपछि धेरैले ‘के दीपाश्रीले साँच्चै विवाह गर्न लागेकी हुन् त ?’ भन्दै अड्कलबाजीसमेत गरेका थिए ।
तर केही समयमै कलाकार मदनकृष्ण श्रेष्ठसँग जग्गेमा बसेको भिडियो बाहिरिएपछि यो कुनै गीत अथवा भिडियोका लागि गरिएको दृश्य भएको प्रस्ट भयो ।
यद्यपि, यो भिडियोले दर्शकलाई मात्र होइन, दीपाश्रीको लामो समयदेखिको एउटा रहर पनि उजागर गरिदिएको छ ।
चर्चा अनुसार दीपाश्रीले मन–मनै आफू कहिल्यै मदनकृष्ण श्रेष्ठको जोडीका रूपमा पर्दामा देखिन ...
त्रिदेवीसँग नाच्ने दीपाश्रीको रहर, अब पूरा होला त चाहना ?


