काठमाडौँ- नेपाली चलचित्रका लेखक, निर्माता र निर्देशक समेत रहेका कृष्ण चापागाईँको निधन भएको छ । पछिल्लो समय अमेरिका रहँदै आएका उनको आज उपचारको क्रममा निधन भएको अमेरिका निवासी निर्देशक सुमन दाहालले बताए । केही दिनअघि स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा निधन भएको हो । चापागाईँको निधनप्रति सामाजिक सञ्जालबाट विभिन्न कलाकर्मीले शोक […]
निर्देशक कृष्ण चापागाईँको निधन


