चमेलीको पोइ’ असोज १६ मा, कलाकारमा समेटिए रवीन्द्र झादेखि खबपुसम्म

Himal KhabarHimal KhabarSourceJun 10, 20261 min read
चमेलीको पोइ’ असोज १६ मा, कलाकारमा समेटिए रवीन्द्र झादेखि खबपुसम्म
काठमाडौँ- फिल्म ‘चमेलीको पोइ’ को प्रदर्शन मिति तय गरिएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म असोज १६ गते विश्वब्यापी प्रदर्शनमा आउने छ । पारिवारिक कमेडी जनराको फिल्ममा सुरक्षा पन्त,मुकुन भुसाल,नारायण त्रिपाठी,विल्सन विक्रम राई,रवीन्द्र झा,अंशु महर्जन,खड्कबहादुर पुन (खबपु),उमेश राई, रजनी गुरुङ,सुनीता सापकोटा,गणेश गौतम,प्रेमदेव गिरी,धनलक्ष्मी बोहरा,श्रेया नारायण,अनुष्का नारायण,मिना आरएल शाही,रितु मल्ल ठकुरी,अनाररत्न बज्राचार्य,विन्दु आचार्य लगायतको अभिनय […]