काठमाडौँ- फिल्म ‘भागदौड’ असार २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मंगलबार दुई फरक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो । पोस्टरमा फिल्मका प्रमुख कलाकारलाई देख्न सकिन्छ । हिमाल उप्रेतीको लेखन तथा निर्देशन रहेको फिल्ममा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (सारा), विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर […]
फिल्म ‘भागदौड’ असार २६ मा आउने


