भैरहवा । रूपन्देहीको भैरहवास्थित भाटभटेनी सुपरष्टोरमा अत्याधुनिक सुविधा सम्पन्न आईएनआई सिनेमाज सञ्चालनमा आएको छ । भाटभटेनीको पाँचौं तलामा स्थापना गरिएको मल्टिप्लेक्स गत शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । दुईवटा अडिटोरियम रहेको हलमा प्रत्येकमा १९८ सिट क्षमता गरी कुल ३९६ दर्शक एकैपटक सिनेमा हेर्नसक्ने व्यवस्था गरिएको छ । बेल्जियममा निर्मित बार्को लेजर प्रोजेक्टर, १६ च्यानल
भैरहवामा आईएनआई सिनेमाज सञ्चालनमा


