पोखरा । चलचित्र ‘टीका’को छायांकन कास्कीको पामे गाउँबाट सुरु गरिएको छ । महिलाप्रधान भनिएको यस चलचित्रको ४० दिनको छायांकन तालिका तय गरिएको निर्माण पक्षले जनाएको छ । ‘जेरी अन टप’ की निर्माता भविष्य खड्काको निर्माणमा बन्न लागेको यस चलचित्रको अधिकांश छायांकन कास्कीमै हुने भएको छ । करिब ३० दिन कास्कीमै छायांकन गरिने र त्यसपछि काठमाडौंसहित
पामेबाट ‘टीका’


