काठमाडौं । निर्देशक एभरेष्ट सूर्य बोहराको पारिवारिक कमेडी चलचित्र ‘चमेलीको पोइ’ आगामी असोज १६ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउने भएको छ । निर्माण चरणदेखि नै चर्चामा रहेको यस चलचित्रमा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झालगायत कलाकारको अभिनय छ । धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्मित चलचित्रका निर्माता सुनीता सापकोटा र रामनारायण उपाध्याय
‘चमेलीको पोइ’ असोज १६ मा प्रदर्शन हुने


