विराट-अनुष्कालाई दोश्रो सन्तानको रुपमा पुत्रलाभ

Hamro CinemaHamro CinemaSourceFeb 21, 20241 min read
विराट-अनुष्कालाई दोश्रो सन्तानको रुपमा पुत्रलाभ
क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मालाई दोस्रो सन्तानको रुपमा पुत्रलाभ भएको छ । सन् २०२१ मा उनले मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा छोरी वामिकालाई पहिलो सन्तानअको रुपमा जन्म दिएकी थिइन्। भने, अहिले दोश्रो सन्तानको रुपमा उनलाई पुत्र लाभ भएको हो। अनुष्काले फेब्रुअरी १५ मा छोरालाई जन्म दिएकी हुन् । यो दम्पतीले सामाजिक संजालमार्फत आफूहरुले […]