काठमाडौं । हिमाल उप्रेतीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘भागदौड’ आगामी असार २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले मंगलबार दुई फरक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । चलचित्रमा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (सारा), विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय छ । सुप्रिम म्युजिक
असार अन्तिममा ‘भागदौड’


