काठमाडौं । आगामी असार १२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जाँड’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रले समाजमा जरा गाडेर बसेका विभिन्न विकृति तथा कुसंस्कारविरुद्ध सशक्त सन्देश दिने जनाएको छ । राजु शाहको निर्देशनमा निर्माण भएको चलचित्र ‘जाँड’को ट्रेलरमा मद्यपानका कारण परिवारमा
‘जाँड’को ट्रेलर सार्वजनिक : मद्यपान, पारिवारिक द्वन्द्व र छोरामोह विरुद्धको कथा


