असार २६ गतेबाट प्रदर्शनमा आउँदै ‘भागदौड’

Art KhabarArt KhabarSourceJun 9, 20261 min read
असार २६ गतेबाट प्रदर्शनमा आउँदै ‘भागदौड’
काठमाडौं । चलचित्र ‘भागदौड’ असार २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले मंगलबार फिल्मको दुई फरक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो । पोस्टरमा फिल्मका प्रमुख कलाकारहरुलाई देख्न सकिन्छ । हिमाल उप्रेतीको लेखन तथा निर्देशन रहेको फिल्ममा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई, विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, […]