‘बसौँ हजुर’मा हास्य कलाकार जोन्दिर र सेजलको रोमान्स

Art KhabarArt KhabarSourceJun 9, 20261 min read
‘बसौँ हजुर’मा हास्य कलाकार जोन्दिर र सेजलको रोमान्स
काठमाडौं । चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’को अभिनय रहेको म्युजिक भिडियो ‘बसौँ हजुर’ सार्वजनिक भएको छ । वसन्त थापा मगरको शब्द, संगीत र स्वरमा तयार पारिएको रोमान्टिक गीतको भिडियोमा जोगिन्दरलाई मोडल सेजल कँफियासँग रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । हास्य भूमिकामा दर्शक रिझाउदै आएका जोगिन्दर र मोडल सेजलको केमेस्ट्री भिडियोमा सुहाउदो देखिएको छ । […]