कास्की । फिल्म ‘टिका : स्टेटलेस सोल’को छायांकन सुरु भएको छ। कास्की जिल्लाको पामेबाट आइतबारदेखि यो फिल्मको छायांकन सुरू भएको हो । ४० दिनको तालिकासहित फ्लोरमा गएको फिल्मलाई गण्डकी प्रदेशको कास्कीमा मात्रै ३० दिन खिचिनेछ । अन्य दृश्यांकन काठमाडौं लगायतका ठाउँमा हुनेछ । भविष्य फिल्मस् प्रालि र थर्ड आई आर्ट्सको ब्यानरमा निर्माण हुने फिल्मको निर्माता […]
‘टिका : स्टेटलेस सोल’को छायांकन सुरु


