काठमाडौं – रुपन्देहीको सिद्धार्थनगर (भैरहवा) स्थित भाटभटेनी सुपरस्टोरमा अत्याधुनिक प्रविधि र सुविधायुक्त ‘आईएनआई सिनेमाज’ सञ्चालनमा आएको छ। भाटभटेनीको पाँचौँ तलामा निर्माण गरिएको यस नयाँ मल्टिप्लेक्सले गत शुक्रबारदेखि औपचारिक रूपमा दर्शकहरूलाई सेवा दिन थालेको हो। बुद्ध जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वारका रूपमा चिनिने भैरहवामा पछिल्लो समय पर्यटन, व्यापार र हस्पिटालिटी क्षेत्रको तीव्र विकास भइरहेको परिप्रेक्ष्यमा, आईएनआई सिनेमाजको […]
लुम्बिनीको प्रवेशद्वार भैरहवामा अत्याधुनिक ‘आईएनआई सिनेमाज’ सञ्चालनमा : दर्शकलाई अन्तर्राष्ट्रियस्तरको प्रविधि र सुविधा


