काठमाडौं— नेपाली फिल्म उद्योगका लागि राजेश हमाल पर्यायवाची शब्द हुन् भन्दा फरक अर्थ नलाग्ला । त्यसैले त उनी एक अभिनेता मात्र होइनन्, एउटा यूगका प्रतिनिधि पात्र हुन् ।
चार दशकभन्दा लामो समयदेखि निरन्तर पर्दामा सक्रिय रहँदै आएका राजेश हमाल आज जुन ९ अर्थात मंगलवार ६२ वर्षमा प्रवेश गरेका छन् । जन्मदिनको अवसरमा उनी धर्मपत्नी मधु भट्टराईसँग अस्ट्रेलिया भ्रमणमा छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्विर तथा भिडियोमा उनीहरू अस्ट्रेलियाको पर्थ सहरमा रमाइरहेको देखिन्छ।
राजेश हमालको उमेरबारे दर्शक तथा प्रशंसकबीच सधैं उत्सुकता रहने गर्छ । सार्वजनिक कार्यक्रममा होस् वा अन्तरवार्तामा, उनलाई बारम्बार सोधिने ...
आज महानायक राजेश हमालको जन्मदिनः कति वर्ष पुगे ?


