काठमाडौं। निर्माता भविष्य खड्काको नयाँ फिल्म ‘टिका’को छायांकन सुरु भएको छ । कास्कीको पामे गाउँबाट फिल्मको छायांकन थालिएको निर्माण टिमले जनाएको छ। फिल्मको ४० दिने छायांकन तालिका तय गरिएको छ । कास्कीमा ३० दिन छायांकन गरिनेछ भने बाँकी दृश्य काठमाडौंलगायतका स्थानमा खिचिनेछन् । महिलाप्रधान कथावस्तुमा आधारित फिल्ममा महेश त्रिपाठी, प्रियंका कार्की, वर्षा शिवाकोटी, निर्मल शर्मा, …
फिल्म ‘टिका’को छायांकन सुरु


