श्रीकृष्णप्रति भूर्तेलको कृतज्ञता, प्रशंसाको लभ इमोजी सहितको ‘हरे कृष्ण’

KalakarmiKalakarmiSourceJun 9, 20261 min read
श्रीकृष्णप्रति भूर्तेलको कृतज्ञता, प्रशंसाको लभ इमोजी सहितको ‘हरे कृष्ण’
काठमाडौं– हालै सिङ्गापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्यो । फाइनलमा हङकङलाई पराजित गर्दै प्रतियोगिताको च्याम्पियन नै बन्यो । यो प्रतियोगितामा नेपालका प्रत्येक खेलाडीले आफ्नो ठाउँबाट उत्कृष्ट योगदान दिए । उनीहरुमध्ये पनि नेपालका ओपनर कुशल भूर्तेलको योगदान अभूतपूर्व रह्यो । फाइनल खेलमै समेत उनले उत्कृष्ट ब्याटिङ गर्दै ४० बलमा ६५ रन जोडे । त्यसअघिका खेलमा त उनले आकर्षक शतक नै प्रहार गरेका थिए । यसरी आफ्नो टिम तथा आफ्नै उत्कृष्ट प्रदर्शनपछि पाएको सफलतामा ब्याटर कुशल भूर्तेल अत्यधिक खुशी र उत्साहित भएका छन् । योसँगै क्रिकेटर भुर्तेल श्रीकृष्णको भक्तिभावमा ...