‘महाजात्रा’को टिजरमा पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्या

eHimalaya TimeseHimalaya TimesSourceFeb 20, 20241 min read
‘महाजात्रा’को टिजरमा पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्या
काठमाडौं । आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘महाजात्रा’को टिजर सार्वजनिक भएको छ । प्रदीप भट्टराई निर्देशित यो चलचित्रको मंगलबार टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक चलचित्रको टिजरमा पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्या सम्बन्धि कथा रहेको बुझ्न सकिन्छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गरेको देखिन्छ […]