फिल्म ‘टिका’ को छायांकन सुरु, प्रियंका कार्की र वर्षा शिवाकोटी मुख्य भूमिकामा

Himal KhabarHimal KhabarSourceJun 9, 20261 min read
फिल्म ‘टिका’ को छायांकन सुरु, प्रियंका कार्की र वर्षा शिवाकोटी मुख्य भूमिकामा
काठमाडौँ- भविष्य खड्काको निर्माणमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘टिका’ को छायांकन सुरु भएको छ। ‘जेरी अन टप’ की निर्माता भविष्य खड्काको यस फिल्मको छायांकन कास्की जिल्लाको पामे गाउँबाट औपचारिक रूपमा सुरु गरिएको हो। निर्माण पक्षका अनुसार फिल्मको करिब ४० दिनको छायांकन तालिका तय गरिएको छ, जसअन्तर्गत कास्कीमै करिब ३० दिन छायांकन गरिनेछ। त्यसपछि फिल्मको बाँकी […]