काठमाडौं । नेपाली फिल्म ‘चमेलीको पोइ’ को प्रदर्शन मिति तय गरिएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशित यो फिल्म दशैंको उपलक्ष्यमा असोज १६ गते बिश्वब्यापी प्रदर्शनमा आउने भएको हो । पोस्टर रिलिज गर्दै निर्माण टिमले रिलिज मिति घोषणा गर्यो । पारिवारिक कमेडी जनराको फिल्ममा सुरक्षा पन्त,मुकुन भुसाल,नारायण त्रिपाठी,विल्सन विक्रम राई,रविन्द्र झा,अंशु महर्जन,खड्कबहादुर पुन (खबपु),उमेश राई, रजनी गुरुङ,सुनीता […]
मुकुन र सुरक्षा स्टारर ‘चमेलीको पोइ’ रिलिज घोषणा


