‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म घोषित, क्रिटिक्स फिल्म अवार्ड २०८२ को नतिजा सार्वजनिक

KalakarmiKalakarmiSourceJun 9, 20261 min read
‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म घोषित, क्रिटिक्स फिल्म अवार्ड २०८२ को नतिजा सार्वजनिक
काठमाडौं– चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक गरेको छ । समाजले वर्षभरि प्रदर्शनमा आएका नेपाली चलचित्रहरूको समीक्षात्मक अध्ययन, प्राविधिक विश्लेषण तथा वस्तुनिष्ठ मूल्याङ्कनका आधारमा विभिन्न विधाका उत्कृष्ट स्रष्टा तथा फिल्म छनोट गरेको जनाएको छ । सन् २०१४ देखि प्रदान गर्दै आएको उक्त अवार्ड नेपाली चलचित्रको गुणात्मक विकास, मौलिकता र समीक्षात्मक चेत प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको समाजको भनाइ छ । समाजले यो अवार्डलाई नेपाली चलचित्र क्षेत्रमा निष्पक्षता, पारदर्शिता र व्यावसायिक मूल्यको बलियो मानकका रूपमा स्थापित गर्दै आएको दावी गरेको छ । सार्वजनिक नतिजाअनुसार ‘ऊनको स्वीटर’ उत्कृष्ट ...