काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘चमेलीको पोइ’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्देशक एभरेष्ट सूर्य बोहराद्वारा निर्देशित यो पारिवारिक कमेडी फिल्म आगामी असोज १६ गते, दशैंको अवसर पारेर विश्वव्यापी प्रदर्शनमा आउने भएको हो । निर्माण चरणदेखि नै चर्चामा रहेको फिल्मले फर्स्टलुक सार्वजनिक गरेसँगै दर्शकमाझ उत्साह बढाएको थियो । फिल्ममा सुरक्षा पन्त, मुकुन भुसाल,
दशैंमा हाँस्यको धमाका ! ‘चमेलीको पोइ’ असोज १६ देखी प्रदर्शन हुँदै


