‘चमेलीको पोइ’ को प्रदर्शन मिति घोषणा

KalakarmiKalakarmiSourceJun 9, 20261 min read
‘चमेलीको पोइ’ को प्रदर्शन मिति घोषणा
काठमाडौं– प्रतिक्षित फिल्म ‘चमेलीको पोइ’ को प्रदर्शन मिति तय गरिएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म दशैँको उपलक्ष्यमा असोज १६ गते विश्वव्यापी प्रदर्शनमा आउने छ । निर्माण क्रमदेखि नै चर्चामा रहेको फिल्मको सार्वजनिक फरस्टकबाटै चर्चा चुलिएको थियो । पारिवारिक कमेडी जनराको यो फिल्ममा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, अंशु महर्जन, खड्कबहादुर पुन ९खबपु०, उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, गणेश गौतम, प्रेमदेव गिरी, धनलक्ष्मी बोहरा, श्रेया नारायण, अनुष्का नारायण, मिना आरएल शाही, रितु मल्ल ठकुरी, अनार रत्न बज्राचार्य, विन्दु आचार्यलगायतको अभिनय छ । धनलक्ष्मी ...