काठमाडौं । रुपन्देहीको सिद्धार्थनगरस्थित भाटभटेनी सुपरस्टोरको पाँचौँ तलामा अत्याधुनिक सुविधा सम्पन्न आईएनआई सिनेमाज सञ्चालनमा आएको छ। शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको यो मल्टिप्लेक्सले लुम्बिनी प्रदेशको मनोरञ्जन पूर्वाधारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। पछिल्ला वर्षहरूमा नेपाली फिल्म उद्योगले घरेलु बजार विस्तार र नयाँ दर्शक आकर्षित गर्ने प्रयास गरिरहेका बेला देशका विभिन्न सहरमा आधुनिक सिनेमा हलहरूको …
भैरहवामा सञ्चालनमा आयो अत्याधुनिक आईएनआई सिनेमाज


