काठमाडौं- अभिनय क्षेत्रमा भविष्य बनाउन चाहने नयाँ कलाकार (न्यु कमर एक्टर्स) का लागि विशेष एक्सन तथा स्टन्ट प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ ।
प्रशिक्षणमा स्टेज तथा स्क्रिन अभिनयका क्रममा आवश्यक पर्ने एक्सन र स्टन्टसम्बन्धी सीपहरू सिकाइने आयोजकले जनाएको छ । यस कार्यक्रमले कलाकारहरूको अभिनय क्षमता, शारीरिक प्रस्तुति तथा आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रशिक्षणमा थ्योरी र प्राक्टिकल दुवै माध्यमबाट अध्यापन गरिनेछ। कक्षा आगामी २७ गते बुधबारदेखि कान्तिपुर फिल्म एकेडेमीमा प्रारम्भ हुनेछ। प्रशिक्षणको समय बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म निर्धारण गरिएको छ।
अभिनय क्षेत्रमा प्रवेश गर्न चाहने तथा ...
नयाँ कलाकारका लागि एक्सन तथा स्टन्ट प्रशिक्षण प्रारम्भ हुँदै


