काठमाडौंको ३१ नम्बर वडाको विकासबारे मेयर बालेनले राखे चासो

KalakarmiKalakarmiSourceNov 29, 20231 min read
काठमाडौंको ३१ नम्बर वडाको विकासबारे मेयर बालेनले राखे चासो
काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ३१ को स्वरुपमा पछिल्लो डेढ वर्षमा निकै परिवर्तन आएको छ । सरसफाइदेखि विकास निर्माण कार्यमा यो वडाले काठमाडौंका अन्य वडाको तुलनामा राम्रो फड्को मारेको वडाबासीहरुले अनुभव गर्न पाएका छन् । यसको साथै वडा अध्यक्ष ढकालकै सक्रियतामा महानगरपालिकाले काठमाडौंका वडाहरुमध्य ३१ नम्बर वडावासीहरुका लागि पहिलो पटक निशुल्क एम्बुलन्स सेवाको सुविधा उपलब्ध गराएको छ । त्यस्तै, ३१ वडाका सडकका किनाराहरुमा फलफूल तथा फूलबिरुवा रोप्ने कार्यले पनि तिव्रता पाएको छ । शान्तिनगर गेट अगाडि फल्चा निर्माण गरेर वडा अध्यक्ष सरोज ढकालले वडाबासीको मन त जितेकै छन्, वडाका ...