नेपाल प्रहरीलाई समर्पित ‘कमेडी नाइट विथ च्याम्पियन्स’को विशेष ट्रिब्युट

The Cinema TimesThe Cinema TimesSourceJun 8, 20261 min read
नेपाल प्रहरीलाई समर्पित ‘कमेडी नाइट विथ च्याम्पियन्स’को विशेष ट्रिब्युट
द सिनेमा टाइम्स, काठमाडौं । लोकप्रिय हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’को सिजन-२ अन्तर्गत प्रसारण हुन लागेको एपिसोड-६० नेपाल प्रहरीलाई समर्पित विशेष ट्रिब्युट एपिसोड रहने भएको छ । कार्यक्रमका होस्ट तथा निर्देशक विशाल भण्डारीका अनुसार जेनजी आन्दोलनपछिका विभिन्न घटनाक्रमले नेपाल प्रहरीको मनोबलमा परेको प्रभावलाई मध्यनजर गर्दै प्रहरी कर्मचारीहरूको आत्मविश्वास र मनोबल उच्च बनाउने उद्देश्यले […]