प्रियंका, वर्षा र महेश स्टारर ‘टिका’ छायांकन सुरू

Filmy NepalFilmy NepalSourceJun 8, 20261 min read
प्रियंका, वर्षा र महेश स्टारर ‘टिका’ छायांकन सुरू
कास्की । फिल्म ‘टिका: स्टेटलेस सोल’ को छायांकन प्रारम्भ भएको छ। कास्की जिल्लाको पामेबाट आइतबारदेखि यो फिल्मको छायांकन सुरू भएको हो । ४० दिनको तालिकासहित फ्लोरमा गएको फिल्मलाई गण्डकी प्रदेशको कास्कीमा मात्रै ३० दिन खिचिनेछ भने अन्य दृश्यांकन काठमाडौं लगायतका ठाउँमा हुनेछ । कास्कीको पोखरा र त्यस आसपास पामे, सराङकोट, निरभाने लगायतका ठाउँमा फिल्मको छायांकन […]