कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्डको जुरीमा नेपाली प्रतिनिधित्व, रञ्जीत आचार्य मनोनित

KalakarmiKalakarmiSourceJun 8, 20261 min read
कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्डको जुरीमा नेपाली प्रतिनिधित्व, रञ्जीत आचार्य मनोनित
काठमाडौं – प्रिज्मा एड्भर्टाइजिङका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड २०२६ को निर्णायक मण्डल (जुरी) सदस्यमा मनोनित भएका छन् । कर्पोरेट फिल्म, दृश्य कथन (भिजुअल स्टोरीटेलिङ) तथा ब्रान्डेड मिडिया निर्माणको क्षेत्रमा विश्वकै प्रतिष्ठित अवार्डमध्ये एक मानिने यस प्रतियोगिताको निर्णायक मण्डलमा नेपालीको प्रतिनिधित्व हुनु समग्र नेपालका लागि तथा विज्ञापन तथा सिर्जनात्मक उद्योगका लागि समेत ऐतिहासिक उपलब्धि भएको प्रिज्माले जनाएको छ । सन् २०१० मा स्थापना भई अष्ट्रियाको भियना शहरमा मुख्यालय रहेको कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्डस् प्रत्येक वर्ष फ्रान्सको कान्स शहरमा ...