काठमाडौं । हास्य कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ करिब छ महिनाको अमेरिका बसाइँपछि नेपाल फर्किनुभएको छ । उहाँले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफू स्वदेश फर्किएको जानकारी दिनुभएको हो । गत मंसिरमा परिवारसहित अमेरिका जानुभएका कट्टेल त्यतिबेला अमेरिका पलायन भएको भन्दै विभिन्न टिप्पणीको केन्द्रमा पर्नुभएको थियो । नेपाल फर्किएपछि उहाँले न्याय प्राप्त हुने
रंगशालाको ऋण विवाद समाधानको आशासहित नेपाल फर्किए धुर्मुस


