काठमाडौं । अभिनेता विपिन कार्की र वरिष्ठ पत्रकार तथा लेखक विजयकुमारबीचको नयाँ सहकार्यले नेपाली चलचित्र क्षेत्रमा फरक प्रकारको सिर्जनात्मक प्रयोगको संकेत गरेको छ । निर्माणको तयारीमा रहेको नयाँ कथानक चलचित्रसँगै सोही कथामा आधारित आख्यान पुस्तक प्रकाशन गर्ने योजनाका कारण यो परियोजना चर्चामा आएको हो । विपिन कार्कीको लगानीमा लाइट वेन्डर्स प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रको
विपिन कार्की-विजयकुमारको नयाँ सहकार्य


