चलचित्र पत्रकार संघ नेपालको फिचर लेखन प्रतियोगिता

eHimalaya TimeseHimalaya TimesSourceJun 7, 20261 min read
चलचित्र पत्रकार संघ नेपालको फिचर लेखन प्रतियोगिता
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारिताको स्तर अभिवृद्धि तथा सिर्जनात्मक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘चलचित्र पत्रकारिता राष्ट्रिय फिचर लेखन प्रतियोगिता-२०८३’ आयोजना गर्ने घोषणा गरेको छ । संघले जारी गरेको विज्ञप्तिमार्फत प्रतियोगितामा सहभागी हुन संघका सदस्य तथा गैरसदस्य दुवैलाई आह्वान गरेको छ । प्रतियोगितामा चलचित्र, गीत-संगीत, कला, साहित्य वा रंगमञ्चसँग सम्बन्धित फिचर स्टोरी वा