काठमाडौं । नेपाली चलचित्र ‘आई एम जीत बहादुर’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्स (यू) सर्टिफिकेट प्राप्त गरेको छ । सर्टिफिकेट प्राप्त भएसँगै चलचित्र सम्पूर्ण उमेर समूहका दर्शकले परिवारसहित हेर्न सक्ने भएको छ । निर्माण टिमले सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गर्दै चलचित्र असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने जनाएको छ । निर्माण पक्षका अनुसार चलचित्र पारिवारिक
‘आई एम जीत बहादुर’लाई युनिभर्स सर्टिफिकेट


