विराटनगरमा चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम

eHimalaya TimeseHimalaya TimesSourceJun 7, 20261 min read
विराटनगरमा चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम
विराटनगर । चलचित्र विकास शुल्कलाई थप पारदर्शी, व्यवस्थित तथा अभिलेखीकरणमुखी बनाउने उद्देश्यले चलचित्र विकास बोर्डले विराटनगरमा चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा मोरङ, सुनसरी, झापा, सिराहा, सप्तरीको राजविराज, उदयपुर, पाँचथर तथा धनकुटाका सिनेमा हलका प्रतिनिधिहरूको सहभागिता थियो । बोर्डका अनुसार मधेस प्रदेश र कोशी प्रदेशअन्तर्गतका करिब ३६ सिनेमा