काठमाडौं । नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनाले राजधानीमा सम्पन्न भएको छ । भारतीय प्रख्यात कोरियोग्राफर टेरेन्स लुइसको विशेष उपस्थिति तथा नेपाली चलचित्र क्षेत्रका थुप्रै दिग्गज कलाकर्मीहरूको जमघटबिच विभिन्न चार डिभिजनका विजेताहरूको घोषणा गर्दै प्रतियोगिता समापन गरिएको हो । देशका विभिन्न पाँच सहरहरू तथा भारतबाट समेत आएका नृत्यकारहरूको अडिसनबाट छानिएका उत्कृष्ट प्रतिभाहरूले फिनालेमा […]
टेरेन्स लुइसको उपस्थितिमा ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनाले


